(सेलिब्रेटी नेपाल) १० चैत्र-स्वरको जादुले प्रभाव पर्न नसकेर के भो त ? उत्तेजक मोड्लिंगले बेला बेलामा चर्चा पाउने गर्दछ गायिका तथा नायिका बन्न इच्छुक निशा सुनारको। पातलो कम्मर,छरितो नृत्य र हँसिलो मुहारका कारण उनले प्रसस्त फ्यान हरु जम्मा गरेकी छिन् । पछिल्लो समय आफ्नो गीतमा आफै अभिनय गर्न थालेकी निसाले सर्वजनिक कार्यक्रममा भिड लाई प्रभाभित पार्ने गरेकी छिन् ।उनि हाका हाकी भन्छिन ‘म दर्शकलाई जे मन पर्चा त्यहि गर्छु’ । राजधानीमा आयोजित एक कार्यक्रममा दोहोरि गाउने क्रममा मुख्य सचिब लिलामणि पोख्रेल आफुलाई मन परेको भाब ब्यक्त गरेर फेरी एक पटक चर्चामा आइन् ।त्यसो त उनि यसरि हल्लै गरेर चर्चामा आयको यो पहिलो पटक भने होइन । कहिले राजेश हमाललाई मोडल बनायर त कहिले भुवन के सी लाई गायक बनायर चर्चामा आइ रहन्थिन ।
सम्बधित पोस्टहरु
अभिनयमा आफ्नो पहिचान बनाउँदै नारायण बिक
मुम्बई पुगेर बलिउडमा समेत संघर्ष गरेका नारायणले त्यहाँ बलिउड अभिनेता विक्की कौशलसँग काम गर्ने अवसरसमेत पाएका थिए।
चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रका लागि एक ऐतिहासिक कोसेढुङ्गा साबित गर्दै चलचित्र ‘हिमालयन गोल्ड’ले भारतभर प्रदर्शनका लागि भारतको प्रतिष्ठित वितरक ‘एए फिल्म्स ‘सँग सम्झौता गरेको छ। यति ठूलो स्तरको...
‘कबड्डी ५’ पहिलो को गीत ‘थाक खोला’ सार्वजनिक
कालीप्रसाद बास्कोटाको स्वर रहेको गीत उनकै शब्द र संगीत छ
‘सिन्दूर’ मा विपिन कार्की र निरुता सिंहको प्रवेश
सेलिब्रेटी नेपाल। कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्सको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को हाल धमाधम छायांकन चलि रहेको छ । पश्चिम नेपालको दाङ जिल्लामा फिल्म छायांकन भइरहेको छ । लक्ष्मण सुनारको लेखन...
उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो
असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री
सेलिब्रेटी नेपाल । आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ को प्रचारप्रसारलाई निर्माण पक्षले तीव्र बनाएको छ। चलचित्रको प्रचारका क्रममा आइतबार कीर्तिपुरबाट सुरु भएको साइकल...





