यसपालिको होलीमा पुनमको पेन्टी उपहार



बलिउडकी पूर्व किंग फिसर मोडल पूनम पाण्डे चर्चामाआउन अनेक हरकत गर्ने गर्छिन्। पूनम यसअघि न्यूड फोटोसुट तथा आफ्नो भड्काउ बोली र ट्वीलाई लिएर चर्चामा आइसकेकी छिन् ।बलिउडमा ‘बोल्ड’ छवि बनाएकी पूनमले चाड, पर्वलाई समेत आफू चर्चामा आउने हतियार बनाउन थालेकी छिन्। यस्तैमा होली पर्व नजिकिदै छ। नेपालमाझैं भारतमा पनि होली धुमधामका साथ मनाउने गरिन्छ। होलीकै अवसर पारेर पूनमले एक हट फोटोसुट गराएकी छिन् । उनले आफूसँगै होली खेल्न समेत प्रशंसकहरुलाई अपील गरेकी छिन् ।पूनमले ट्वीटरमा एक अभियान चलाएकी छिन् । जसमा प्रशंसकलाई आफूसँगै होली खेल्न अपील गरेकी हुन् । जसलाई पूनमले ‘प्ले होली विइथ पूनम’ नाम दिएकी छिन्। पूनमको यस अभियान अन्र्तगत होली खेल्नेलाई उनले आफ्नो अन्र्तवस्त्र(पेन्टी) उपहार स्वरुप दिने पनि जनाएकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.