कमल र श्रेयाको ‘बैंसको चुरीफुरी’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:’बैंसको चुरीफुरी’बोलको रमाईलो गीत सार्वजनिक गरिएको छ । शिशिर बुढाथोकीको शब्द, शिशिर काफ्लेको संगीत तथा स्वर रहेको गीतमा रोमी बस्नेतको एरेन्ज छ ।

निकेश खड्का निर्देशित भिडियोमा मोडल कमल सिंह र श्रेया कार्की फिचर्ड छन् । भिडियोमा यी दुईको केमेष्ट्रि गज्जब देखिएको छ । बुद्ध थापाको छायाँकन, कमल खड्काको कोरियोग्राफी रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.