(सेलिब्रेटी नेपाल) १ चैत्र काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भयको चलचित्र बाउन्सरको हाल सम्पादन कार्य भई रहेको छ । चलचित्र लाई मदन घिमिरेले निर्देशन गरेका हुन । चलचित्रमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देख्न सकिनेछ । चलचित्रमा संगीत अर्जुन पोख्रेल,द्वन्द हिमाल के सी ,क्यामेरा कृष्ण श्रेष्ठको रहेको छ । चलचित्रको सम्पादन बिपिन मल्लले गरि रहेका छन ।रेस्टुरेन्टको सुरक्षा गार्डको वरिपरी चलचित्रको कथा केन्द्रित रहेको छ । चलचित्र आउँदो जेठमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ।
सम्बधित पोस्टहरु
फरक शैलीको चंगुलको टाइटल गीत
सेलिब्रेटी नेपाल। चलचित्र चंगुलको टाइटल झाक्रि गीत सार्वजनिक गरिएको छ । झाक्रि ढ्याङ्ग्रो सहितको र्याप गीत एक उत्कृष्ट बनेको छ । हाम्रो यो सुन्दर देशलाइ मानिसहरु सतिले सरापेको देश भन्छन् तर यो देशलाइ सतिले सरापेको नभइ...
‘कबड्डी ५’ को टिजर सार्वजनिक
सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन् ।
‘आ बाट आमा २’ को टिजरमा पल, विपना र मलिकाको भावुक कथा
दशैँको परिवेशसँगै आमाको पर्खाइ, सन्तानको जिम्मेवारी र पारिवारिक सम्बन्धको संवेदनालाई कथाको केन्द्रमा
चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर आइतबार राजधानीमा आयोजीत कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्रको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम,आसक्ति,दाम्पत्य...
‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ गते अर्थात् अक्टोबर ९ बाट नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक...
पावरप्याक एक्सनले भरिएको ‘आचार्य’ ट्रेलर सार्वजनिक
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ।



