मञ्जरी क्यासेटमा आइन


(सेलिब्रेटी नेपाल) ३० फागुन-चलचित्र ‘मञ्जरी’को आज क्यासेट विमोचन भयको छ ।कमलादीस्थित कुमारी हलमा आज बिहान चलचित्र संघका अध्यक्ष राज कुमार पोखरेल, र नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले संयुक्त रुपमा विमोचन गरेका हुन् ।गणेश देव पाण्डेको निर्देशनमा बनेको मञ्जरीमा कालिप्रसाद  बाँस्कोटाले संगीत दिएका छन् ।
 चैत्र ९ गते रिलिज हुन लागेको  चलचित्र  ‘मञ्जरी’ का गीतमा सनुप पौडेल, प्रविशा अधिकारी, पुष्पा गुरूङ, प्रशान्त सुवेदी, भानुभक्त ढकाल र संगीतकार कालिप्रसादले स्वर दिएका छन् भने शब्द रचना पनि कालि र सबिन ‘एकतारे’ ले गरेका छन् । गीतमा गम्भिर बिष्टले कोरियोग्राफी गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.