अजय देवगनको स्टार भ्यालु चार सय करोड



बलीवुड स्टार अजय देवगनले स्टार इंडिया संग ४०० करोडको सम्झौता गरेका छन् । यो सम्झौता अनुसार अजय देवगनको सन २०१७ सम्म आउने नयाँ फिल्मको स्याट लाइट अधिकार स्टार टीवी समूह संग मात्र हुनेछ । हालै स्टार समूहले यस्तै सम्झौता सलमान खान संग पनि गरि सकेको छ । सलमान संगको सम्झौता ५०० करोडको हो । अबको पाँच बर्षमा अजय देवगन कम्तिमा दस फिल्म बनाउने छन् वा मुख्य रोल मा अभिनय गर्ने छन् ।अजयको प्रति फिल्मको स्याट लाइट प्रसारण मूल्य ४० करोड भयको छ । यो सम्झौता पछि एक फिल्ममा काम गरेको अजय देवगनको पारिश्रमिक कम्तिमा ४० करोड र बढीमा ५०-५५ करोड सम्म हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.