(सेलीब्रेटी नेपाल) २१ फागुन संचिता लुईटेल थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएकी छिन् ।अकस्मात पेटमा स्टोन देखिएपछि उनि अस्पताल भर्ना भयकी हुन् । पेटमा केही समस्या आएपछि उनले गत मंगलबार नर्भिक हस्पिटलमा चेकअप गराएकी थिईन जसको ठीक एक हप्तामा आज उनको स्टोन निकाल्ने जानकारी उनको परिवार श्रोतले जनायको छ । निखिल उप्रेती संग दोस्रो बिबाह गरेकी संचिता दुई सन्तानकी आमा हुन् उनले एउटा सन्तानलाई जन्म दियको एक बर्षमा नै अर्को पनि जन्मायकी हुन् । उनि राम्रो चलचित्रमा काम पाय गर्ने मुडमा रहेकी छिन् ।
सम्बधित पोस्टहरु
‘चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम
चलचित्रबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन
सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने
काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...
भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक
महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने
‘पार्वती’को पहिलो साता उत्साहजनक, ५४ हजार बढी दर्शकले हेर्दा कमाइ डेढ करोड पार
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...
चलचित्र ‘माया बस्छ कि के हो !’ मा युरोपका सुन्दर शहर
असोज २ गतेबाट प्रदर्शन हुने चलचित्रको निर्देशन राजु अधिकारीले गरेका हुन्
माओत्सेको चलचित्र ‘पेन्सन पट्टा’को दोश्रो गीत सार्वजनिक
सार्वजनिक गरिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई संकेत गर्छ



