‘अदालत’ को पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘अदालत’ मा समाबेश गीत ‘मिठो बोली’ सार्वजनिक गरिएको छ । सर्बजनिक्क गीतमा गीतमा सुशन साम्सोहांग र मेनुका राउतको आवाज, दिनेश लिंग्देनको शब्द तथा रोशन बान्तवा राईको संगीत संयोजन रहेको छ ।

फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र लेखन तथा निर्देशक दिनेश लिङ्देनले गरेका हुन्। चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन रहेको छ । बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता रहेका छन् । चलचित्र फागुन २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.