सलिनमान बनिया दुइ नव अभिनेत्री संग कस्तो देखिए (फोटो फिचर)


सेलिब्रेटी नेपाल

चलचित्र ‘ए मेरो हजुर २’ बाट नेपाली चलचित्र क्षेत्रमा उदाएका अभिनेता सलिनमान बनिया अभिनित दोश्रो चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को टिजर सार्बजनिक गरिएको छ । चलचित्रमा दुइ नव अभिनेत्री मलिका महत र प्रेक्षा बज्राचार्य संग स्क्रिन शेयर गरेका छन् ।


सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.