(सेलीब्रेटी नेपाल ) १३ फागुन- दिनेश डिसीले निर्देशक समाजको महासचिब पद बाट अचानक राजिनामा दिएका छन् ।गत पौष ६ गते कार्यसमिति सदस्यबाट महासचिव पदको जिम्मेबारी पाएका डिसीले विविध असन्तुष्टी जनाउदै आज निर्देशक समाजमा आफ्नो राजिनामा पत्र पठाएका हुन । उनले आफैले डेब्यू गराएको हिरो गजित बिष्ट मार्फत समाजमा राजिनामा पत्र पठाएका हुन । चलचित्र कर्मिको आन्दोलन लाई डिसीले स्वीकारेका थिएनन जुन समय देखि समाजका अन्य पदाधिकारी र उनीबीच दुरी बढेको थियो । डिसीले आज अचानक राजिनामा दिदा निर्देशक समाजमा तनाव उत्पन्न भएको छ । यध्यपी समाजका अध्यक्ष विमल पौडेलले डिसीसंग एक पटक छलफल गरेर मात्र उनको राजिनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने बिषयमाथि निर्णय गरिने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ...
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमस्वरूप बनेपामा निर्माणाधीन अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। शुक्रवार सूचना तथा...
काठमाडौँ। आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउन तयारी भइरहेको नेपाली फिल्म **‘जेरी अन टप’**को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक...
काठमाडौं। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली चलचित्र ‘सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाखे तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक...
काठमाडौं । निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो चलचित्र ‘ऐना (Mirror)’ यो वर्षको तिहारमा सार्वजनिक हुने भएको छ। निर्माण पक्षले फिल्मलाई युएनए डिजिटल युट्युब च्यानलमार्फत रिलिज गर्ने तयारी गरेको हो। केपी फिल्म्सको...
काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिकामा बनेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक करिब तीन मिनेट लामो...