कथा ७२ अफिसियल गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ: मङ्सिर २८ गते प्रदर्शनमा आउने चलचित्र कथा ७२ मा समाबेश चलचित्रको गीत सार्बजनिक गरिएको छ । आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारीको अभिनय रहेको चलचित्रको सार्बजनिक गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत रहेको छ ।

गरिमा गुरुङको शब्द रहेको गीतमा स्वर पनि गरिमा गुरुङकै रहेको छ । भूकम्पको कथामा बनेको चलचित्रले एउटा यात्राको कथा बोकेको छ । आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको चलचित्रलाइ प्रविन स्यांग्बोले लेखन तथा निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.