दिलको पिजडामा कैद गर्दै ‘मदहोस’ को लिरिकल भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: राजु पौड्याल को प्रस्तुती रहेको चलचित्र ‘मदहोस’ को लिरिकल भिडियो सार्बजनिक गरिएको छ। एस. के.अधिकारिको गीत,बाबुल गीरीको संगीत मा नित्याशिवा र बाबुल कै आवाज रहेको छ ।गीतमा प्रियंका अधिकारी र दिपेन्द्र कोइरालालाइ फिचर्ड गरिएको छ ।चलचित्र ‘मदहोस’ मा राजु शाहको नृत्य ,बिक्रम कार्कीको छायांकन देव महर्जनको द्वन्द रहेको छ।

चलचित्रमा सन्तोष श्रेष्ठ ,कसिस दाहाल,राजु पौड्याल ,हेम लता घिमिरेको अभिनय रहेको छ एस के अधिकारी को लेखन तथा निर्देशन रहेको चलचित्रआगामी नयाँ बर्षमा प्रदर्शनगर्ने लक्ष्य सहित पोस्ट प्रोडक्सनको काम भई रहेको निर्माण टिमले बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.