श्रृखंला मिस वर्ल्ड टप १२ बाट बाहिरिइन्


सेलिब्रेटी नेपाल
काठमाडौँ: चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिस्पर्धामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ।

श्रृखंलाले मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडालाई बलियो प्रतिस्पर्धी मानिएको थियो।

सान्यमा चलिरहेको फाइनलमा मिस नेपाल श्रृँखला खतिवडा नेपाली झण्डा सहित सहभागी भएकी थिइन् । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।

https://www.youtube.com/watch?v=dEfiCtuy3Z8

Copyright © 2012 - 2026 | All Right Reserved.