सेलीब्रेटी नेपाल फागुन १० गते -नेपाल पर्यटनबोर्ड भृकुटीमण्डपमा आज बिहिबार देखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु हुँदैछ ।महोत्सवमा नेपाल, भारत, अमेरिका, इजरायल, पाकिस्तान, बंगलादेश लगायत देशका २६ वटा चलचित्र तथा बृतचित्र प्रदर्शन गरिने भयको छ । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।मानवअधिकारको रक्षा र संरक्षणको प्रवद्र्धनका लागि चलचित्र महोत्सवको आयोजना गरिएको आयोजक समितिका सदस्य विष्णु खत्रीले जानकारी दिनुभयो । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम छ ।बिहीबार पहिलो दिन ओस्कार अवार्ड पाएको पाकिस्तानी चलचित्र सेभिङ फेसको प्रदर्शन गरिनेछ ।महोत्सब चार दिन सम्म चल्ने छ ।
सम्बधित पोस्टहरु
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अभिनय यात्रालाई अघि बढाउँदै छन्।
पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिश्ता गुरुङ,निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ।
चलचित्र ‘१२ गाउँ २’को ‘रेशमी रुमाल’ सार्वजनिक
सेलिब्रेटी नेपाल। अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ को अर्को गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । सार्वजनिक गीतमा...
‘छ माया छपक्कै २’ को दोश्रो गीत सार्वजनिक
दिपक र केकीको प्रेमिल दृश्यहरुको बीचमा सनिशाको प्रवेशले थप रोचकता
प्रेम पाएपछि जीवन झन् जटिल हुन्छ, ‘कबड्डी ५’ त्यही यात्राको कथा हो : दयाहाङ राई
काजीको चरित्रसँग करिब १५ वर्षदेखि जोडिँदै आएका दयाहाङका लागि यो पात्र अब पर्दाको चरित्र मात्रै रहेन ।
‘अक्षरा’ को मार्मिक गीत सार्वजनिक, न्यान्सी र सुशीलको भावुक जोडी
काठमाडौँ । प्रदर्शनको तीन दिनअघि चलचित्र ‘अक्षरा’ को मार्मिक गीत सार्वजनिक गरिएको छ। आगामी शुक्रबार अर्थात् असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘भाग्यले हो कि’ बोलको स्याड सङ निर्माण टिमले सार्वजनिक गरेको हो। सार्वजनिक...





