सेलीब्रेटी नेपाल फागुन १० गते -नेपाल पर्यटनबोर्ड भृकुटीमण्डपमा आज बिहिबार देखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु हुँदैछ ।महोत्सवमा नेपाल, भारत, अमेरिका, इजरायल, पाकिस्तान, बंगलादेश लगायत देशका २६ वटा चलचित्र तथा बृतचित्र प्रदर्शन गरिने भयको छ । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।मानवअधिकारको रक्षा र संरक्षणको प्रवद्र्धनका लागि चलचित्र महोत्सवको आयोजना गरिएको आयोजक समितिका सदस्य विष्णु खत्रीले जानकारी दिनुभयो । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम छ ।बिहीबार पहिलो दिन ओस्कार अवार्ड पाएको पाकिस्तानी चलचित्र सेभिङ फेसको प्रदर्शन गरिनेछ ।महोत्सब चार दिन सम्म चल्ने छ ।
सम्बधित पोस्टहरु
‘महाराजधिराज’ पोष्टरमा फरक पल शाह
काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर चलचित्र ‘महाराजधिराज’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको प्रस्तुति रहेको फस्टलुकमा पोष्टरमा चलचित्रका प्रमुख पात्र पल शाहलाई दुई फरक अवतारमा देखाइएको छ ।...
‘फेरि रेशम फिलिली’ को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक
काठमाडौँ। महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । दीपक...
‘ताण्डवम्’ फागुन ९ बाट प्रदर्शनमा आउने
काठमाडौँ। जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’ को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै सिनेमा फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको...
चलचित्र ‘डोरी’को फर्स्ट लुक सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
काठमाडौं। चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक...
पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शक
काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार तिन सय बढी...
‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण...