सेलीब्रेटी नेपाल फागुन ९ गते-चैत्र १७ गते बलिवुड सांगीतिक टोलिले काठमाडौँमा आफ्नो प्रस्तुति राख्ने भयका छन् दशरथ रंगशालामा आयोजना हुने बलिवुड म्युजिक एण्ड मस्ती नामक कार्यक्रममा बलिवुडकि चर्चित आइटम डान्सर राखी सावन्त, कमेडी सर्कस, लाफ्टर च्यालेन्ज जस्ता भारतीय टेलिभिजनका हास्य कार्यक्रम बाट ख्याती कमयाका कृष्ण,अभिषेक र सुदेश लेहरिको जोडीका साथै कार्यक्रममा छैटौ इन्डियन आइडियलको उत्कृष्ट पाँचमा पर्न सफल गायिका भुमी त्रिवेदी र गायन प्रतियोगिता सुरक्षेत्रका राजदिपले एकदर्जन गीत गाउनेछन् । ३१ जनाको टोलि कार्यक्रममा सहभागी जनाउन चैत्र १६ गते नेपाल आउने छन् बलिउड कलाकारको साथमा नेपालका कलाकारहरुले पनि ‘बलिउड म्यूजिक एण्ड मस्ती’ मा आफ्नो विशेष प्रस्तुती राख्नेछन् । आयोजकले अहिलेसम्म हाँस्य कलाकार जितु नेपाललाई पक्का गरेको छ भने अरु कलाकार केहि दिन भित्रमा छनौट हुने आयोजकले जानकारी गरायको छ ।
सम्बधित पोस्टहरु
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी...
चलचित्र ‘बाकस’ को शुभमुहुर्त
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा...






