महर्जन कम्प्लेक्स लाइभ म्युजिकल कन्सर्ट हुँदै


सेलिब्रेटी नेपाल काठमाडौँ

महर्जन कम्प्लेक्सको प्रस्तुतिमा लाइभ म्युजिकल कन्सर्टको हुने भएको छ । सेब सुनाकोठी कल्चरल हेरिटेज नाम दिईएको सांस्कृतिक कार्यक्रममा विभिन्न ख्याती प्राप्त कलाकार हरुले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा गायक रुपेश डंगोल,संजय श्रेष्ठ,भिम तुलाधर,बबिन प्रधान,ज्योति घिमिरे,सचिन रौनियार,बिजय गुरुङ,जेम्स प्रधान,रबिन महर्जनको सहभागिता रहने छ । कार्तिक १६ गते सम्पन्न हुने कार्यक्रमको उदेश्य भनेको सेब कल्चरल हेरिटेज रहेको आयोजक टिमले बताएका छन् ।