सेलिब्रेटीहरुको दशैं टिका कस्तो रहयो ? अनमोल,रेखा देखि प्रियंका सम्मको टिका (फोटो फिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ
हिन्दुहरुको महान चाड विजया दशमीको माहोल लागि रहेको छ । नेपालीहरुले सबै भन्दा ठुलो चाडको रुपमा मनाउने दशैं त्यसमा पनि सबै भन्दा महत्वपूर्ण भनेको टिकाको दिन हो । मान्यजनको हात बाट टिका र जमरा लगाउने र आशिर्बाद थाप्ने परम्परा चलि आएको छ । यसै बीच नेपाली सेलिब्रेटीहरुको दशैँ टिका कस्तो रह्यो यहाँ फोटो फिचर प्रस्तुत गरिएको छ ।








सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.