चलचित्र ‘पेशा’ बन्ने घोषणा


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


नेपाली चलचित्र ‘पेशा’ निर्माण हुने भएको छ। राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण पक्षले चलचित्र निर्माण गर्ने आधिकरिक घोषणा गरेको हो। फायर इन्टरप्राइजेज प्रा लि को ब्यानर,रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहने उक्त चलचित्रलाई निर्देशक विश्वदिप घिमिरेले निर्देसन गर्नेछन्।

चलचित्र ‘पेशा’ मा रोजन रखाल,प्रशान्त यादव,बालकृष्ण बन्जारा,पुरब बन्जारा,निशा सुनुवार,सरगम तामांग तथा अनिता रसाईलि को अभिनय रहनेछ। चलचित्रलाइ टिकाराम रखालले लेखेका हुन् त्यस्तै राजु जंगथापाको द्वन्द,टंक तथा जी एस आलेको संगीत तथा जनक पाख्रिनको नृत्य निर्देशन रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.