बलिउडका नायक अक्षय कुमारले नयाँ रेकर्ड कायम गरेका छन् । अक्षयले आजसम्म अभिनय गरेको सिनेमाले सबैभन्दा धेरै कमाएको छ ।उनले अभिनय गरेका सिनेमाले २ हजार करोड कमाएको छ । यो बलिउडमा एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो रकम हो । अक्षयले ट्विटर मार्फत आफ्ना सबै फ्यानहरुलाई विशेष धन्यवाद दिएका छन् । उनले सलमान र शाहरुखलाई पनि पछाडि पार्दै यो रेकर्ड राखेका हुन् । पछिल्लो ३ वर्षमा निकै हिट फिल्महरु दिएका अक्षयले दुई दशकमा बलिउडमा सबैभन्दा धेरै फिल्ममा अभिनय गरेका छन् ।अक्षय कुमार भारतका एक मात्र यस्ता नायक हुन् जसले ३ बर्षमा लगातार ४-४ वटा हिट सिनेमा दिएका छन् । उनको पछिल्ला सफल चलचित्रहरुमा राउडी राठौंर, हाउसफुल, हाउसफुल २, सिंह इज किंग, नमस्ते लण्डन, हमको दिवाना कर गए, ऐतराज, ओ माइ गड, खिलाडी ७८६ लगायतका छन् ।
सम्बधित पोस्टहरु
बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
एजेन्सी । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर उनको...
‘दृश्यम ३’ ३ दिनमै २७२ करोड पार
एजेन्सी । अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ अहिले चर्चामा छ। विजय सालगाउँकरको कथा समेटिएको फिल्म अक्टोबर २, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज भएको हो। यो ‘दृश्यम’ फ्रेन्चाइजको हिन्दी संस्करणको...
भारतमा १३२ करोड कमाएको ‘हनुमान अंश’ नेपालमा रिलिज हुँदै
‘हनुमान अंश’ नीम करोली बाबाको जीवन तथा दर्शनबाट प्रेरित फिल्म हो।
‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्। नीम करोली बाबाको जीवन...
नुवाकोट पुगेर बाढी पीडित भेट्दै बलिउड अभिनेता सोनु सुद
पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाए
‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
। सामाजिक सञ्जालमा आएका प्रारम्भिक प्रतिक्रियामा यशको अभिनय, उनको स्क्रिन प्रेजेन्स, एक्सन, सिनेमाटोग्राफी र प्रोडक्सन डिजाइनको प्रशंसा






