असोज २५ बिहिबार सेलेब्रिटी नेपाल-कुनै बेला शीत युद्ध मा रहेर बोल चाल पनि बन्द भयका सिने कर्मी नायक निखिल उप्रेती र निर्देशक आर . बि.के. शरद को चलचित्र नबोलेनी हाँसी राखन यहि कार्तिक १७ गते बाट देश भरका हल मा लाग्ने पक्का पक्कि भयको कुरा निर्देशक शरद ले सेलेब्रिटी नेपाल संग को कुरा कानी मा बतायका छन्। केहि बर्ष पहिले चलचित्र कृष्णा को निर्माण को क्रम मा नायक र निर्देशक बीच खट पट परेको थियो। नौटंकी दुनिया न हो कहिले कहिँ को तल कहिले कहिँ को माथि परि हाल्छ निर्देशक शरद ले नैना रेशम ,कृष्णा,नाइट क़ुईन् पछि नैना रेशम को काम गरेका हुन् सहायक निर्देशक को लामो अनुभव बटुलेका शरद ले चलचित्र क्षेत्र मा राम्रो सम्भावना बोकेका छन्। शरद को नया चलचित्रमा निखिलका अलवा क्रृचा सिंह ठकुरी, शान्ति गिरी लगायतका कलाकारको अभिनय छ । शुभ कामना दुवै लाई अब नबोलेनी हासी राखून।
सम्बधित पोस्टहरु
शिवमको निर्देशनमा ‘सेतो कोट’ बन्ने,पूजा र अशोकको मुख्य भूमिका
सेलिब्रेटी नेपाल। शिवम अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमका बिच मुहूर्त गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो । चलचित्रको...
‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका
सेलिब्रेटी नेपाल । मंसिर १८ गते रिलिज हुने चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ ।...
नेपाल ग्लोबल फिल्म फेस्टिभल हुँदै, विश्वभरका १०० चलचित्रकर्मी काठमाडौंमा आउने
सेलिब्रेटी नेपाल । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (NGFF) २०२७ को तयारी तीव्र पारिएको...
‘हनुमान अंश’को सक्सेस पार्टी मन्दिरमा : भजन–आरती, पाहुनालाई सात्त्विक भोजन
सेलिब्रेटी नेपाल। कार्तिक आर्यन मुम्बईको जुहुस्थित इस्कोन मन्दिरमा फिल्म ‘हनुमान अंश’को सफलताको उत्सवमा सहभागी भएका छन् । फिल्मले हलमा प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा निर्माण पक्षले उक्त कार्यक्रम आयोजना गरेको हो । करिब १...
चलचित्र ‘फ्रेन्च किस’ को टिजर सार्वजनिक
सेलिब्रेटी नेपाल । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो । ‘फ्रेन्च किस’ माघे संक्रान्तिको अवसर पारेर माघ १...
मंसिर ११ मा आउने चलचित्र ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक
तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल




