चलचित्र मेरो भ्यालेन्टाइन (भिडियो)


सेलीब्रेटी नेपाल फागुन ४ गते-भ्यालेन्टाइन डेको अवसर पाररेर चलचित्र मेरो भ्यालेन्टाइन युनिटले चलचित्रको गीत सार्वजनिक गरेको छ । शुशिल श्रेष्ठको प्रस्तुति रहेको यो चलचित्रलाइ सुरज सुव्वा नाल्वोले निर्देशन गरेका छन । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको मुख्य अभिनय रहेको यस चलचित्रमा सुगम पोखरेलको संगीत रहेको छ । सफ्ट ईमेज कम्पनीद्धारा निर्माण गरिएको चलचित्र आगामी वैसाखमा प्रदर्शन गरिने वताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.