पाकिस्तानी मोडल बिना मालिक अब यौन कर्मी(भिडियो सहित)



पाकिस्तानी मोडल तथा अभिनेत्री विना मलिकले चर्चामा जस्तो सुकै काम गर्न पनि पछि पर्दिनन् । कहिले विना चुम्बन गरेर त कहिले न्युड फोटो सार्वजनिक गरेर होस उनि चर्चामा नै रहन्छिन् । अहिले भने पुनः एकपटक विना चर्चामा छिन् । विनाको अहिलेको चर्चा भने उनको हिन्दी फिल्म ‘जिन्दगी ५०–५०’ मा गरेको भूमिकाको कारण भएको बताइएको छ । जुन फिल्ममा विनाले ‘माधुरी’ नामक यौनकर्मी युवतीको भूमिका निर्वाह गरेकी जनाइएको छ ।
जसमा विनाको भूमिका निकै ‘बोल्ड’ रहेको जनाइएको छ । विनाले सोही फिल्ममा आफ्नो भूमिकालाई सजिवता प्रदान गर्न हालैमा यौनकर्मीहरुसँग भेट गरेकी छिन् । त्यस्तै उक्त फिल्मको ‘फस्र्ट लुक’ हालैमा सार्वजनिक समेत गरिएको छ । सोही मध्येको एक दृष्यमा विना ‘ब्याकलेस’ देखिएकी छिन् भने उनले निकै ‘हट’ चुम्बन दिईरहेकी समेत दृष्यमा देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.