पाकिस्तानी मोडल बिना मालिक अब यौन कर्मी(भिडियो सहित)


पाकिस्तानी मोडल तथा अभिनेत्री विना मलिकले चर्चामा जस्तो सुकै काम गर्न पनि पछि पर्दिनन् । कहिले विना चुम्बन गरेर त कहिले न्युड फोटो सार्वजनिक गरेर होस उनि चर्चामा नै रहन्छिन् । अहिले भने पुनः एकपटक विना चर्चामा छिन् । विनाको अहिलेको चर्चा भने उनको हिन्दी फिल्म ‘जिन्दगी ५०–५०’ मा गरेको भूमिकाको कारण भएको बताइएको छ । जुन फिल्ममा विनाले ‘माधुरी’ नामक यौनकर्मी युवतीको भूमिका निर्वाह गरेकी जनाइएको छ ।
जसमा विनाको भूमिका निकै ‘बोल्ड’ रहेको जनाइएको छ । विनाले सोही फिल्ममा आफ्नो भूमिकालाई सजिवता प्रदान गर्न हालैमा यौनकर्मीहरुसँग भेट गरेकी छिन् । त्यस्तै उक्त फिल्मको ‘फस्र्ट लुक’ हालैमा सार्वजनिक समेत गरिएको छ । सोही मध्येको एक दृष्यमा विना ‘ब्याकलेस’ देखिएकी छिन् भने उनले निकै ‘हट’ चुम्बन दिईरहेकी समेत दृष्यमा देख्न सकिन्छ ।