क्रिकेटर संदिप लामिछानेको ‘उदाश थियो’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो अफिसियल भिडियो सार्वजनिक गरिएको छ । स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको यो गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्का फिचर्ड छन् ।

सुत्र इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको म्युजीक भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ । लोकेसनको हिसावले निर्देशक घिमिरेले उत्कृष्ट लोकेशन चयन गरेका छन् भने छायाँकार तिवारीले पनि त्यस्तै लोभलाग्दा दृश्यहरु आफ्नो क्यामेरमा कैद गर्न सफल भएका छन् । विनोद तिमिल्सिनाको उत्कृष्ट संगीतमा संदिपले मिठो स्वर भरेका छन् भने जीवन र सृष्टिको अभिनय पनि उत्कृष्ट देखिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.