‘टिनएज’ को गीत मेरी छोरी सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी साउन २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘टिनएज’को गीत मेरी छोरी सार्वजनिक गरिएको छ । गीतमा राजेशपायल राई, टिका प्रसाई र दर्शना महर्जनको स्वर रहेको छ । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत रहेको छ ।

दिनेश पाख्रिनको निर्देशनमा बनेको चलचित्रमा टिनएज उमेरका युवापुस्ताको वास्तविक कथा समेटिएको छ । चलचित्रमा नरेशवीर सिंह, एन्जीला खड्गी, प्रतिक्षा खड्का, सरोज शाह, कृष्ण शिवाकोटी, सरिता राजउप्रेती, निर्मल स्याङतान, रेशम फिरीरी लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.