भट्टराईको निर्देशनमा ‘मेरो प्यारो सिन्धुपाल्चोक’


सेलिब्रेटी नेपाल काठमाडौँ

संगितप्रेमी युवा गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको म्युजिक सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच भिडियो सार्वजनिक गरिएको हो । लिगेश भट्टराईको निर्देशनमा बनेको गितमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राजोउपाध्याय, रिना थापा मगर, अर्जुन थापा र संजीव ठकुरीको अभिनय रहेको छ ।

भारती र राजकुमार नेपालीको संगितमा आफ्नो जन्मभुमीलाई देश तथा विदेशमा समेत चिनाउन गित संगितको प्रयोग सफल हुनेमा गायक भारती ढुक्कछन् । नव गायक भारती सिन्धुपाल्चोकको विकट गाँउमा जन्मेका हुन् । सिन्धुपाल्चोकको कुन्चोक भन्ने ठाँउमा जन्मेका उनी नेपाली गित संगित प्रति अत्यन्तै लगाव राख्छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.