साइराको बाहिर माया देखायर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

फिफा वर्ल्डकपको कारण नेपाली म्युजिक भिडियो निर्माणको क्रम घटेको छ तर पनि नयाँ भिडियोहरु यु ट्युब मार्फत सार्बजनिक भई रहेका छन् । गायिका काव्या आचार्यको स्वरमा रहेको बाहिर माया देखायर बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र के.सी.को रहेको छ । सनी सुनारले छायांकन गरेको भिडियोलाइ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर,बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ । भिडियो लाइ व्हाईट पिगन मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.