ऋचाको मायाले बिनोदलाइ फसायो ‘यो पागल मन’ को गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘यो पागल मन’ को गीत सार्बजनिक गरिएको छ । चलचित्रको मुख्य कलाकार बिनोद न्यौपाने र ऋचा सिंह ठकुरी फिचर गीतमा शब्द दयाराम पाण्डेको रहेको छ भने अर्जुन पोख्रेलको संगीत रहेको छ । सार्बजनिक गीतको भिडियोलाइ कमल राइले कोरियोग्राफी गरेका हुन् । लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्र ‘यो पागल मन’ लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन्। चलचित्रमा बिनोद र ऋचाको अलावा एनी कुँवर गौरी मल्ल राजेश ढुंगानाको पनि मुख्य भूमिका रहेको छ । असार २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रलाइ बिरेन्द्र कुमार यादबले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.