चेतन आए ‘तिमीले हाँसी दिए पुग्छ’ भन्दै …..(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चेतन सापकोटाको शब्द, संगीत र स्वर साथै आफ्नै निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जापानको विभिन्न रमणिय स्थलमा छायांकन भएको भिडियोमा चेतन स्वयंको अभिनय रहेको छ भने जापानमा बस्ने मेरीता श्रेष्ठ,मेरीना श्रेष्ठ तथा अभिषेक श्रेष्ठले साथ दिएका छन् । भिडियो वी स्टार नेपालको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

चेतन सापकोटा संगीतकार तथा गायक मात्र नभएर मोडल र भिडियो निर्देशनमा पनि सक्रिय हुन थालेका छन् सार्बजनिक गीतको छायाकंन रोशन कार्कीले गरेका हुन भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.