राजेश हमाल अब नयाँ चलचित्रमा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता राजेश हमालले अब नयाँ चलचित्रमा काम गर्ने भएका छन् यही जेठ २६ गते ५४ औँ जन्मदिन मनाएका हमाल लाई चलचित्र ‘सकुन्तला’का निर्देशक दिनेश श्रेष्ठले उनको जन्मदिनमा नयाँ चलचित्र उपहार दिएका हुन् । यस अघि उनले सोहि चलचित्र ‘सकुन्तला’मा अभिनय गरेका थिए । निर्देशक दिनेश श्रेष्ठ निर्देशित चलचित्र ‘चि मुसी चि’ प्रदर्शनको क्रममा रहेको छ ।

बताए अनुसार राजेश हमालले खेल्ने चलचित्रको ७ महिना देखि स्क्रिप्टको काम भइरहेको छ । चलचित्रमा ४ नायिका रहने बताइन्छ । तर नायिका भने तय भई सकेका छैनन् । चलचित्रलाई अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्कीले मिलेर निर्माण गर्दै छन् । चलचित्रको छायांकन तिहार पछि हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.