बलिउडमा अहिले सम्मकै सबै भन्दा सेक्सी र बोल्ड सिन



बलिउडमा अहिले सम्मकै सबै भन्दा सेक्सी र बोल्ड सिन समाबेश गरियको भनेर चर्चा गरियको फिल्म’मर्डर ३’लाई सेन्सरबोर्डले युनिभर्सल सर्टिफिकेटदियको छ ।

सेन्सरबोर्डका अनुसार ‘मर्डर ३’ मा कम बोल्ड दृश्य छन् त्यसैले युनिभर्सल सर्टिफिकेट दियको हो ।महेश भट्टको ‘मर्डर’ सीरीजको पछिल्ला दुइ फिल्म बोल्ड र सेक्सी सिनका कारण चर्चामा रहेका थिय ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.