सम्बधित पोस्टहरु
ब्लकबस्टर ‘जारी’ को सिक्वेल कार्तिक ६ गते रिलिज हुने
काठमाडौं। आगामी असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको...
अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै
काठमाडौं। नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन्। उनको चलचित्र वितरणमा यो डेव्यु हो।...
सुजनको स्वरमा ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक
काठमाडौँ। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक गरिएको छ । सुजन चापागाँइको स्वर र संगीत रहेको यो गीतमा हर्क साउदको शब्द छ । गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत सार्वजनिक...
हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर
काठमाडौँ। निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘कोशेढुङ्गा’ ले सोमबारदेखि पुनः प्रदर्शन निरन्तरता पाएको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दोस्रो सातासम्म उच्च अकुपेन्सीसहित दर्शक आकर्षित गरिरहेको थियो। तर...
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो । जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो चलचित्र पछि सरेर...
‘रिमै’ सोमबारबाट हल सञ्चालनमा आएसँगै प्रदर्शनमा आउने
काठमाडौं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रिमै’ सोमबारबाट हल सञ्चालनमा आएसँगै प्रदर्शनमा आउने भएको छ । भदौ २३ गते सोमबारसम्म निरन्तर प्रदर्शनरत सिनेमा नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण स्थगित भएको थियो । दर्शक तथा...