सेलीब्रेटी नेपाल माघ २८ गते-प्रेस काउन्सिल नेपालले विषयवस्तुको प्रस्तुति र भाषाको प्रयोगमा सावधानी अपनाउन काठमाडौंबाट प्रसारण हुने सगरमाथा टेलिभिजन च्यानलको ध्यानाकर्षण गरेको छ ।सगरमाथा टेलिभिजनद्वारा प्रसारित कार्यक्रममा आधारहीन, कपोल्कल्पित र एकपक्षीय आरोप लगाइएको भन्दै निल हिरा समाजले कान्सिलमा गरेको उजुरीको छानबिनपछि काउन्सिलले समाचारको विषयवस्तुको प्रस्तुतिमा असन्तुलन, भाषा र शब्दको प्रयोगमा असावधानी देखिएको ठहर गरेको हो ।काउन्सिलको आचारसंहिता अनुगमन तथा संवाद समितिले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
सम्बधित पोस्टहरु
उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो
असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री
सेलिब्रेटी नेपाल । आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र **‘अक्षरा’**को प्रचारप्रसारलाई निर्माण पक्षले तीव्र बनाएको छ। चलचित्रको प्रचारका क्रममा आइतबार कीर्तिपुरबाट सुरु भएको साइकल...
पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन
काठमाडौं । कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’ को छायांकन सुरु भएको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको...
चौथो हप्तामा पनि ‘पेन्सन पट्टा’को दबदबा, ८ करोड ५० लाख ग्रस कलेक्सन
‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ राई
इशा परियारको आकर्षक नृत्यमा ‘आइटम बम’ सार्वजनिक
काठमाडौँ । मोडेल तथा अभिनेत्री इशा परियारको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो ‘आइटम बम’ सार्वजनिक भएको छ। गायिका खुश्बू जैनको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। सन्तोष राज सहानीको शब्द तथा संगीत रहेको गीतको...
‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित
काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको...



