सेलिब्रेटी नेपाल माघ २७ गते-हनिमून भनेको जवान भैसकेका अबिबाहितहरुले मिठो संग कल्पिने रात हो । बिहे नै नगरी त्यो समयको अनुभव लियकि अभिनेत्री बिनिता घिमिरे अहिले हनिमून को खुबै चर्चा गर्छिन । चलचित्र हनिमुन नाइटको सुटिंगको क्रममा लियको हनिमुनको स्वाद खुबै मज्जा संग साथी भाई संग बताउने गर्छिन ।केहि संकोच र केहि डरले डरायकि थिइन रे तर निर्देशक लाई उनको त्यहि शैली मन परे छ ,टेक वोके गरि दिय त्यस पछि बिनिता फ़ुरुङ्गै नामै हनिमुन भय पछि किस सिन र बेड सीन प्रशस्त हुने नै भयो । मुख्य नायिका भयर अभिनय गरेकी बिनिता को बेड सिन र किस सिन मा संलग्नता बढी त हुने नै भयो तर उनको बिचारमा चलचित्रमा सभ्य प्रकारका बेड सिन र किस सिन छन् । बेड सिन कसरि सभ्य भय यो त चलचित्र रिलिज पछि नै थाहा हुनेछ ।
सम्बधित पोस्टहरु
चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी...
‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प
रेखा थापा र महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडीको गीतमा नृत्य देख्न सकिन्छ
चलचित्र ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको छ । गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ ।...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अभिनय यात्रालाई अघि बढाउँदै छन्।
नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
सेलिब्रेटी नेपाल। मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छिन् । हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो...
पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिश्ता गुरुङ,निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ।






