पन्तकोे निर्देशनमा चलचित्र ‘बाकस’ बन्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

नवीन पन्तकोे निर्देशनमा चलचित्र ‘बाकस’ बन्ने भएको छ । चलचित्रलाई बलिउड चलचित्रका निर्माताहरु तारा चन्द , भियान सिंह, लक्ष्मी चन्दले निर्माण गर्ने भएका छन्। मलेसिया,सिगांपुर,भारत र नेपालका विभिन्न स्थानमा छायांकन हुने चलचित्रमा नयाँ तथा पुराना कलाकार रहने छन् । निर्देशक नबिनका अनुसार कलाकार छनोटको कार्य भई रहेको छ । नेपाली परिवेशको कथा रहेको चलचित्र भदौ देखि फ्लोरमा जाने चलचित्रका निर्देशक नवीन पन्तले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.