सौगातको ‘माछा माछा’ छायांकनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

सहरीया जीवनमा अभ्यस्त हुन संघर्षरत तीन युवाको कथा समेटिने चलचित्र ‘माछा माछा’ छायांकन । सुनिल गुरुङको निर्देशनमा बन्ने चलचित्रको सोमबार राजधानीस्थित गौरीघाटबाट छायाँकन सुरु भएको हा । चलचित्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे,प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणि नेपाल र पुस्करको प्रमुख भूमिका रहेको छ । कमेडी जनरामा बन्ने चलचित्र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा खिचिने भएको छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारको लगानी रहेको छ । शिवराम श्रेष्ठले खिची रहेको चलचित्रको छायांकन अबधि एक महिनाको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.