प्रकाश सपुतको बेदना समेटिएको गीत ‘बोल माया’ किन धेरै लाइ रुवायो ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

धन ल्याउने सपना वाेकेर प्रदेश पसेकाे श्रीमान काठकाे वाकसमा फर्किदा कुन नारीकाे मनमा खुसि छाउन सक्छ र यस्तै पिडाले सताउने गरेकाे एक मनै रूवाउने दर्दनाक गितमा चर्चित गायिका शान्ती श्री परियारले भक्कानिदै भनेकी छिन । धन ल्याउछु भन्दै अाकशमा उडेर गएका थियाै तर वाकसमा फर्कियौ संगै जाम स्वर्ग भनेकाे भए वरू मै जाने थिईन र भन्दै भावविहल वनेकी छिन ।विचमै छाेडेर जाने भए किन विहे गरम गरम भनेउ भन्दै शान्ती श्री ले विलाैना गरेकी छिन यस्तै दर्दनाक पीडा नारीहरूले भाेग्नु परेकाे अवस्था छ । संगै जिउने वाचा कसम गरेका श्रीमान विच एक्लै जिउनु पर्दा कुन नारी खुसि हाेलिन र सिउदाेमा रंगिएकाे सिन्दुर पुछिदा कुन नारीलाई खुसि हुन्छ हाेला र नाैमति वाजा घन्काई जन्म घर वाट विदा भई कर्म घर गएपछी खुसिमा रहनु सवैलाई चाहना हुन्छ ।

गायक प्रकाश सपुतले बेदना नै बेदना समेटिएको गीत बजारमा ल्याएका छन । ‘बोल माया‘ बोलको उक्त गीतका शब्द संगीत गायकी भिडियो सबै मार्मिक छन । सपुतकै शब्द संगीतमा नारायण रायमाझी र शान्ति श्री परियार र प्रकाशको समेत स्वर रहेको उक्त गीतको भिडियोमा अन्जली अधिकारी प्रकाश कै अभिनय रहेको छ ।
भिडियोको बारेमा प्रकाश सपुत,शान्ति श्री परियार र अन्जली अधिकारी संग गरिएको कुराकानी