प्रदिपले गरे नोभेम्बरको शो रुम उद्घाटन


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली उत्पादन नोभेम्बर जिन्सको ब्राण्ड एम्बेस्डर रहेका अभिनेता प्रदीप खड्काले दरबारमार्गस्थित ‘नोभेम्बर’को नयाँ शोरुम उद्घाटन गरेका छन् । शनिबार ‘नोभेम्बर’को नयाँ ब्रान्च उद्घाटन गर्ने क्रममा उनले नेपाली उत्पादन आफ्नो पहिलो रोजाई भएको र यसबाट सन्तुष्ट रहेको बताए । चलचित्र ‘प्रेमगित २’ र ‘लिलिबिली’मा नोभेम्बरकै पोशाक प्रयोग गरेको भन्दै घरेलु उत्पादन प्रयोग गर्दा आत्मनिर्भरमा सहयोग पुग्नेमा प्रदीप आशावादी देखिएका छन् । ‘नोभेम्बर’ ब्रान्डका पुरुष हरुका लागि आबस्यक पर्ने जिन्स पाइन्ट,जुत्ता,ब्याग,कोट लगाएत सामानहरु बजारमा उपलब्ध छन्। छिट्टै नै लेडिज ब्रान्डका सामग्रीहरु पनि उत्पादन गर्ने कम्पनीको योजना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.