भद्रगोल टिमको चलचित्र ‘फनफनी’ मा को को हुनेछन? (भिडियो कुराकानी)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाल टेलिभिजन मार्फत प्रशारण भइ रहेको लोकप्रिय टेलिसिरियल ‘भद्रगोल’ टिमले चलचित्र बनाउने भएको छ टेलिसिरियल भद्रगोल टिमले बनाउने चलचित्रको नाम ‘फनफनी’ रहेको छ । टिमले निश्चल बस्नेतलाई सो चलचित्र निर्देशन को जिम्मा दिएको छ । चलचित्रको स्क्रिप्ट र कन्सेप्टको अन्तिम काम भइ रहेको र भद्रगोल बाहिरका कुन–कुन कलाकारले चलचित्रमा अभिनय गर्ने पक्का भइनसकेको कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पांडे’ ले एक अन्तरबार्तामा बताएका छन् । चलचित्रमा को को हुने भन्ने अहिले फाइनल भइ सकेको छैन । अब छिट्टै टिम तयार गरेर छायांकनमा जाने तयारी रहेको अन्तरबार्तामा कुमार कट्टेलले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.