बलिवुडमा न्युड पोजको लहर अब रणबीरको पूर्व प्रेमीकाको न्युड पोज



सेलीब्रेटी नेपाल माघ २५ गते-अहिले  बलिवुडमा कसले बढी न्युड पोज दिने भन्ने एक किसिमको होड बाजी नै चल्न थालेको छ लगातार विभिन्न मोडल हरुको न्युड पोज सार्बजनिक भई रहेका छन् यसै क्रममा थपियकि छिन् रकस्टारवाट डेब्यु गरेकी नायिका नर्गिस कुनै बेला  बलिउड स्टार रणवीर कपूर र नर्गिस फाखरी वीच अफेयरको चर्चा उत्कर्षमा थियो। नर्गिसले र रनबिर   रकस्टार फिल्ममा संगै काम गरेका  थिए। रणवीर र नर्गिस केहि समय एकसाथ भेटिएका थिए। यद्यपी दुवैको सम्वन्ध कहिल्यै सिरियस रहेन । के पनि भनिन्छ भने, उनीहरुको यो सम्वन्ध रोमान्स र केवल पब्लिसिटी पाउनका लागि मात्र थियो। रकस्टार अघि नर्गिस मोडलिङमा रमेकी थिइन्। त्यस अवस्थामा उनले केहि हट फोटोसूट गराएकी थिइन्

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.