सिदार्थ राईको नयाँ एल्बम तयार



सेलीब्रेटी नेपाल माघ २४ गते-गायक सिद्धार्थ राईले दोस्रो एल्बम बजारमा ल्याउने लागेका छन् । बिगत दश बर्ष देखि संगीत क्षेत्रमा लागेका सोलु खुम्बुका राईले ‘लेन’ नामक दोस्रो एल्बम बजारमा ल्याउन लागेका हुन । सिद्धार्थको पहिलो एल्बम ‘उत्साह’ को गितहरु दर्शकहरुले मन पराए पछि उनले दोस्रो एल्बम बजारमा ल्याउन लागेका हुन् ।सिद्धार्थ केहि बर्ष देखि अष्ट्रेलियामा बस्दै आईरहेका छन् । उनले आफु बिदेशमा रहेता पनि आफु सानै देखि गित संगीतमा बढी रुचि भएकोले गीती एल्बम निकाल्न लागेको बताए । सिद्धार्थ केही समयका लागि नेपाल आए र यही क्रममा उनले दोस्रो एल्बम ‘लेन’ को  काम पुरा गरे र फेरी अस्ट्रेलिया फर्के यसै एल्बममा समाबेस  एउटा गितको म्युजिक भिडियो समेत तयार भइसकेको  छ । उक्त म्युजिक भिडियो अहिले विभिन्न संचारमाध्यममा बजिरहेको छ ।

उनको प्रोफाइल हेर्न यहाँ क्लिक गर्नु होला

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.