‘अमेरिका ब्वाईज’को टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र ‘अमेरिका ब्वाईज’को टिजर सार्बजनिक गरिएको छ। झापा र काठमाडौंमा छायाँकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो । कार्यकारी निर्माता प्रकाश भूजेल रहेको चलचित्र जेठ १८ बाट प्रदर्शनमा आउने बताइएको छ ।

चलचित्रमा अर्पण थापा, श्रृष्टि कार्की, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय रहेको छ । विवेक पाण्डेको कथा,आलोक शुक्लाको छायाँकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको चलचित्र कमेडी जनरामा रहेको बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.