चिन्तामा लोक संगीतको मौलिकता


सेलीब्रेटी नेपाल माघ २३ गते-नेपाली लोक संगीतको मौलिकता हराउदै गयकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । रास्ट्रिय लोक संचारकर्मी नेपालको चौंथो बार्षिक साधारण सभामा बोल्दै विभिन्न लोक संचारकर्मी,कलाकार एबम स्रस्टाले त्यस्तो चिन्ता ब्यक्त गर्दै मौलिक नेपाली संस्कृतिको सम्रक्षणमा लागनु पर्नेमा जोड दिय । कार्यक्रममा बोल्दै संस्कृति विद सत्यमोहन जोशीले हरौंदै गयको मौलिक लोक संस्कृतिको जगेर्ना र उत्थानमा लोक संचार कर्मीले पुर्यायको योगदानको प्रसंशा गरे । संस्थाका अध्यक्ष गोबिन्द गिरीको सभापतित्वमा भयको कार्यक्रममा नेपाली लोक र दोहारी गीतको थालनी रेकर्डइंगको सुरुवात,वर्तमान अवस्था र भबिस्यका बारेमा अन्तर संबाद पनि गरियको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.