सेलीब्रेटी नेपाल माघ २३ गते-नेपाली लोक संगीतको मौलिकता हराउदै गयकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । रास्ट्रिय लोक संचारकर्मी नेपालको चौंथो बार्षिक साधारण सभामा बोल्दै विभिन्न लोक संचारकर्मी,कलाकार एबम स्रस्टाले त्यस्तो चिन्ता ब्यक्त गर्दै मौलिक नेपाली संस्कृतिको सम्रक्षणमा लागनु पर्नेमा जोड दिय । कार्यक्रममा बोल्दै संस्कृति विद सत्यमोहन जोशीले हरौंदै गयको मौलिक लोक संस्कृतिको जगेर्ना र उत्थानमा लोक संचार कर्मीले पुर्यायको योगदानको प्रसंशा गरे । संस्थाका अध्यक्ष गोबिन्द गिरीको सभापतित्वमा भयको कार्यक्रममा नेपाली लोक र दोहारी गीतको थालनी रेकर्डइंगको सुरुवात,वर्तमान अवस्था र भबिस्यका बारेमा अन्तर संबाद पनि गरियको थियो ।
सम्बधित पोस्टहरु
हमालको ‘नरसिंहा: अवतार’ चैत्र २९ मा
काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बनेको सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति घोषणा गरिएको हो । नयाँ बर्षको छेको पारेर यो...
चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ मा विपिन र मिरुनाको प्रेम
काठमाडौं। आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित...
‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक
काठमाडौँ। सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए...
चलचित्र ‘जुना’ को फस्टलुक सार्वजनिक
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको...
प्रिन्स युबराज कार्की अमेरिकन राष्ट्रपतिबाट सम्मानित
काठमाडौँ। सर्लाही हरिवन स्थाही घर भएका प्रिन्स युबराज कार्कीलाई भर्खरै अमेरिकाका राष्ट्रपती जो बाइडनले उनले अमेरिकामा गरेको सामाजिक, आर्थिक तथा सास्कृतिक कार्यहरु मार्फत पुर्याएको योगदानको लागि सम्मानित गरेका छन् । करीब १३ बर्ष...
१५ औं संस्करणको ‘डिएसए स्टार २०२४’ को ग्राण्ड फिनाले
काठमाडौँ । काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औं संस्करणको ‘डिएसए स्टार २०२४ को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ आइरा खड्का विजेता हुँदा...