पुरानै कलाकार लियर बन्ने भो ‘जात्रा’ सिक्वेल


सेलिब्रेटी नेपाल काठमाडौँ

गत बर्ष प्रदर्शनमा आएर सफल बनेको चलचित्र ‘जात्रा’को सिक्वेल बन्ने भएको छ प्रदिप भट्टराई निर्देशित चलचित्र चलचित्र ‘जात्रा’को सिक्वेलमा पुराना कलाकारले नै स्थान पाउने छन् आगामी जेठ बाट चलचित्रको छायांकन सुरु हुने निर्देशक भट्टराईले जानकारी गराए पहिलेको जात्राको कथा जहाँ सकिएको थियो चलचित्र त्यही बाट सुरु हुनेछ निर्देशक प्रदिप भट्टराईको नै लेखन रहने चलचित्रको कथा भने नयाँ हुनेछ

शुक्रवार साँझ ‘जात्रा’ युट्युबमा रिलिज हुँदैछ । ‘जात्रा’ को सिक्वेलमा पनि वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारहरुको नै मुख्य भूमिका रहने छ । रविन्द्र सिंह बाँनियाले निर्माण गर्ने चलचित्रमा केहि नयाँ कलाकारहरुको पनि अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.