दलित भित्रको दलितको कथामा तुँवालो


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र तुँवालोको फष्ट लुक स्वरुप चलचित्रको पोष्टर सार्बजनीक गरिएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरि प्रसाद सुनारले बताएका छन् । साथै बैदेशिक रोजगारको कथालाइ पनि चलचित्रले समेटेको निर्माता सुनार बताउछन् ।

दिपक परियारको निर्देशन रहेको चलचित्रमा शुशिल क्षेत्री , पुजा पराजुली , रमेश आब्जु , सुरेन्द्र बराल , रस्मि भट्ट , गिरी प्रसाद सुनार भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाइ भिमसेन श्रेष्ठ , गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । बिभिन्न स्थानमा च्यारीटी शोको तयारी गरिरहेको यो चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.