हिरोइनको कपडा छोटा भय जस्तै चलचित्रका सबै थोक छोटा


 


असोज २४ सेलेब्रिटी नेपाल-नेपाली चलचित्र नगरी जसलाई हलिवुड बलिवूड को सिको गर्दै कलिवूड फिल्म इन्द्रस्टी को नामले चिनिन्छ । हलिवुड बलिवूड को जस्तै सिको गर्दै हिरोइन को कपडाको आकार घटी रहेको छ । कपडाको आकार जस्तै चलचित्र निर्माण गर्ने बजेट पनि घट्दै गयको छ । दर्सक पनि घट्दै गयका छन् । चलचित्र का प्रसंसक पनि घटी रहेका छन् हप्तामै ३ ओटा चलचित्र रिलिज हुन्छन दर्सक ले कुन चाही चलचित्र कति बेला हेर्ने ढोधारमा पर्ने गर्छन । चलचित्र लाग्ने हल पनि घटेका छन् । प्राय हप्तामा तिन चलचित्र रिलिज हुने गर्छ भने कहिले काही हप्तामा पाँच चलचित्र रिलिज हुँदा चलचित्रले पाउने हल संख्या पनि घटेको हो । चलचित्र को आयु जम्मा एक हप्ता मात्र भय पछि निर्माताको गोजी पनि घट्ने नै भो यस प्रति कसले सोच्ने?निर्माता ,निर्देसक,कलाकार,दर्सक,विकास बोर्ड वा अरु कोहि ?