आमयुवाहरुको चिन्ता ‘न्याप्किन’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अपराधको कथामा निर्माण गरिएको चलचित्र ‘न्याप्किन’ को ट्रेलर रिलिज गरिएको छ । विनायक लामिछाने निर्देशित चलचित्र विभिन्न ठाउँमा भूकम्प पिडितका लागी च्यारिटी भईसकेको छ भने सार्बजनिक प्रदर्शनीको टुंगो लागि सकेको छैन ।

आमयुवाहरुले भोगेको चिन्ता कसरी अपराधसँग जोडिन्छ भन्ने संदेश बोकेको चलचित्रमा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । युवाहरु मिलेर बनाएको चलचित्रमा अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्ट रहेको छ । सुवास ईडोको छायाँकन र भुपेन्द्र बनको द्वन्द रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.