सेक्स बिसयमा उदार हुँदै खेलौना सार्बजनिक



सेलीब्रेटी नेपाल माघ १२  गते- म लोग्ने चाहन्न लोग्ने मान्छे चाहन्छु भन्ने भनाइले राजेन्द्र थापा लाई उपन्यास लेखायो सुक्रबार यम्बुरी बुक ले खेलौना उपन्यास सार्बजनिकिकरण गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काईलाले खेलौना लाई बिमोचन गरे खेलौना एउटी केटि स्मिता थापाको अन्तरबार्तामा भनियको कुरा बाट प्रबाभित भयर अहिलेको जेनेरेसन ले चाहेको जस्तो सेक्स केन्द्रित भयको कुरा लेखकले उक्त कार्यक्रममा जानकारी दिनु भयो सोहि कार्यक्रममा लेखक राजेन्द्र थापाको कविता संग्रह तेस्रो व्यक्ति पनि बिमोचन गरियको छ । उक्त कार्यक्रममा मोडेल स्मिता थापा लाई मायाको चिनो पनि प्रदान गरियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.