कसको रक्षा गर्ला चलचित्रले ?



सेलीब्रेटी नेपाल माघ ११ गते-चलचित्र रक्षा सुटिंग सुरु हुँदा देखि नै चर्चा हुँदै आइ रहेको चलचित्र हो ।राजु गिरीले निर्देशन गरेको चलचित्रमा समाबेश बेड सिनले एक समय नेपाली मिडियामा राम्रै चर्चा पायो नायिका पुजन प्रधान केहि बर्ष पछि फेरी यो चलचित्र बाट नेपाली रजतपटमा पुन आउन लागेकी हुन यसै चलचित्रमा अर्की नायिका खुसि थापाले पनि बेड सिन दियकि छिन् राजु गिरि क्याम्पका नायक अशोक फुंयाल दुइ नायिका को चेपमा परेका छन् अब यो चलचित्र निर्माण कार्य सकेर प्रदर्शन को पर्खाइमा छ चलचित्रले निर्माता पवन बस्नेत,नायिका पुजन प्रधान,नायक अशोक फुंयाल,नव नायिका खुसि थापा निर्देशक राजु गिरि मध्ये कसको रक्षा गर्ने हो त्यो भने हेर्न चलचित्र रिलिज कुर्ने पर्ने छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.