सेलीब्रेटी नेपाल माघ ११ गते-निबन्धकार भिस्म उप्रेतीलाई २०६९ सालको शंकर लामिछाने युवा निबन्धपुरस्कार प्रधान गरियको छ । २५ हजार नगद राशिको उक्त पुरस्कार बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार तारानाथ शर्माले प्रदान गर्नु भयको हो । शंकर लामिछाने निबन्ध समाज द्वाराआयोजित कार्यक्रममा निबन्धकार उप्रेतीले पुरस्कार पायर आफुमा थप उर्जा थपियको बताय ।
सम्बधित पोस्टहरु
राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’
काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार...
‘द फेस नेपाल भोल्युम ५’ को शीर्ष उपाधि जोस र तृषाले जिते
काठमाडौं । नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् । राजधानीको होटल सोल्टीमा भएको फिनालेमा उनीहरुले उपाधि जितेका हुन् । उनीहरुले...
नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव
काठमाडौँ । नेपालमा पहिलो पटक हरर, काल्पिनक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले...
चलचित्र ‘किस्ने कहाँ छ ? ’ को औपचारिक घोषणा
काठमाडौँ। नेपाली चलचित्र उद्योगमा पछिल्लो समय नयाँ चलचित्र निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ। लगभग दैनिक रूपमा नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी जनरामा चलचित्र...
नव कलाकारहरूको ‘सैयारा’ ले बटुल्यो चर्चा, अग्रिम बुकिङमै रेकर्ड
एजेन्सी। यशराज फिल्म्सको ब्यानरमा बनेको म्युजिकल रोमान्टिक फिल्म ‘सैयारा’ शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको छ। मोहित सुरी निर्देशित फिल्ममा नव-कलाकार अहान पाण्डे र अनीत पड्डाले मुख्य भूमिका निर्वाह गरेका छन्। नयाँ...
चलचित्र ‘परिवार’को घोषणासँगै छायांकन सुरु
काठमाडौँ। चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो । मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यस सिनेमाको...