जोजिजु दम्पति को चहक सार्बजनिक


सेली ब्रेटी नेपाल माघ ११ गते-जोजिजु दम्पती रामभक्त र इतु जोजिजुको आवाजमा तयार भयको आधुनिक गीति एल्वम ‘चहक’ बुधवार राजधानीमा आयोजित कार्यक्रममा न्यु बज्राचार्य, राजेन्द्र थापा, प्रकाश सायमि लगायतले एल्वमको सामुहिक विमोचन गरेका छन ।
कार्यक्रममा एल्वम चहकको बिस्लेषण गर्दै समिक्षक सायमिले पछिल्लो समयमा एल्वम निकाल्नु भनेको घर जलाएर खरानि बेच्नु जस्तै भएको बताएक छन् । कार्यक्रममा अतिथिले एल्बम को सफलताका लागी सुभकामना ब्यक्त गरे ।
एल्वममा आठ गित समावेश गरियको छ  । ति गीत हरु मध्य तिम्रै चाहनामा र, कुनै बाटोमा बोलको गितमा जोजिजु दम्पतीको स्वर रहेको छ भने छटपटिमै बाचेको, खोटो सिक्का र उडेर जुन बोलको गितमा रामभक्तको एकल स्वर रहेको छ । त्यस्तै बिर्सन सजिलो भएन, तिम्रै चाहनामा र बर्षैपछि बोलको गितमा भने इतुको एकल स्वर रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.